BACK TO HOME PAGE






       निर्देशक ऋषि न्यौपानेले नायक राजेश हमालको नाममा चलचित्रको निर्देशन गर्ने भएका छन् ।  सन्देश बराइलीको निर्माणमा साउनको दोस्रो साताबाट 'मेरो राजेश दाइ' नामक चलचित्रको छायाँकन गर्ने निर्देशकले जानकारी गराए ।


दाजुभाइको कथामा आधारित भएर निर्माण हुन लागेको यस चलचित्रमा राजेश हमाल र उनका डुब्लिकेट
का रूपमा परिचित सितल केसी , अरुणिमा लम्साल, हरिहर शर्मा तथा मिथिला शर्माप्रमुख भुमिकामा छन् । चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका हुन् ।

No comments:

Post a Comment